राजनिति

बाँके प्रदेशसभा क्षेत्र नम्बर ३(१) मा एमालेको अग्रता

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

 बाँके प्रदेशसभा क्षेत्र नम्बर ३(१) मा एमालेको अग्रता कायमै छ ।

एमालेका रत्न खत्री ८५९० मतका साथ अग्रस्थानमै छन् । स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले उनलाई ७५३१ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले ४४७८ मत पाएका छन् ।