मुख्य खबर

गोरखा १ मा कांग्रेसका बजगाईंको अग्रता

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन्।

गोरखा १ को मतगणना आज बिहानदेखि सुरू गरिएको हो।

अहिले मतगणना जारी छ। अहिलेसम्म एक हजार ४ मत गणना गरिएको छ।

कांग्रेसका बजगाईंले  ७६६ र नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ११९ मत ल्याएका छन्।