मुख्य खबर

बाँके ३ मा नेपाली कांग्रेस अघि

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

बाँके ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौर ५४३ मतान्तरले अघि बढेका छन् ।

हालसम्मको गणनामा राठौरले ८२६१ मत पाएका छन् । उनलाई पछ्याएका एमालेका किष्मतकुमार कक्षपतिले ७७१८ मत ल्याएका छन् ।