मुख्य खबर

राप्रपाका धवल शमशेर राणाको अग्रता

अनलाइन नेपालगंज

सोमबार, ५ मंसिर २०७९

बाँके २ मा राप्रपाले अग्रता लिएको छ ।

राप्रपाका धवल शमशेर राणाले २३४६, जसपाका मो. इस्तियाक राईले १११३ र कांग्रेसका सुदिप नरसिंह राणाले ३०२ मत पाएका छन् ।

हालसम्म ४२४८ मत गणना भएको छ । बाँके २ ल्ल्ल ६८४४८ मत खसेको छ ।