राजनिति

मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता

अनलाइन नेपालगंज

सोमबार, ५ मंसिर २०७९

मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। 

१३३५ मत गणना सकिँदा  नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ७८९ मत ल्याएकी छन्। नेकपा एमालेका कमल थापाले ३५१ मत ल्याएका छन्। राप्रपाका दीपक सिंहले ५० मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत पाएका छन्। 

मतगणना जारी छ।