मुख्य खबर

बाँके २ को मतगणना शुरु

अनलाइन नेपालगंज

सोमबार, ५ मंसिर २०७९

बाँके क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ ।

भेरी प्राविधिक शिक्षालयमा मतगणना शुरु भएको हो । क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ मत मध्ये ६८ हजार ४ सय ४८ मत खसेको छ । यस क्षेत्रमा कांग्रेसका सुदिप नरसिंह राणा, जसपाका मो. इस्तियाक राई, राप्रपाका धवल शमशेर राणा लगायत प्रतिष्पर्धामा छन् ।