राजनिति

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले १५ मतले अग्रता

अनलाइन नेपालगंज

सोमबार, ५ मंसिर २०७९

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले १५ मतले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा एमालेकी कोमल वली १५ मतले अगाडि छिन् । ८५५ मतगणना हुँदा एमालेकी वलीले ३३६, नेपाली कांग्रेसका दीपक गिरीले ३२१ र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत पाएका छन् ।

दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको छ ।