विशेष

प्रधानमन्त्रीद्वारा ज.स.पा मन्त्री बर्खास्त

अनलाइन नेपालगंज

बिहीबार, २७ आश्विन २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका चार जनालाई बर्खास्त गरेका छन् ।

नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।