राजनिति

कोहलपुर – १५ मा कांग्रेसको प्यानल नै विजयी

अनलाइन नेपालगंज

आईतवार, १ जेष्ठ २०७९

१ जेठ, बाँके ।  बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ मा नेपाली काग्रेसका दिपेन्द्र कुमार थारू निर्वाचित भएका छन् । उक्त वडाको अध्यक्षमा थारू सहित सिंगो प्यानल नै विजयी भएको हो ।

आइतबार भएको मत गणना अनुसार थारूले ११९८ मत सहित जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकालेका उम्मेदवारको पक्षमा जम्मा ६७९ मत परेको थियो ।

वडा नम्बर १ मा पहिलो रहेको माओवादी १५ मा गणना गर्दा तेश्रो भएको छ ।