मुख्य खबर

नेपालगञ्जको १ र २३ वडामा मतगणना सुरू

अनलाइन नेपालगंज

शनिबार, ३१ बैशाख २०७९

३१ वैशाख, नेपालगञ्ज । नेपालगन्जमा शनिबार विहानबाट मतगणना सुरु भएको छ । सुरुमा वडा नं. १ र २३ को मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्ज उप-महानगरकाका २३ वटा वडा मध्य वडा नम्बर १ र २३ बाट मतगणना सुरु गरिएको छ । जसमा वडा नम्बर १ मा ४३३९ मध्य ३०२५ मत खसेको छ भने वडा नम्बर २३ मा सबै भन्दा कम ९४५ जना मतदाता रहेका छन । दुबै वडामा ६/६ जना वडा अध्यक्षका उम्मेदवार