राजनिति

बालुवाटारमा नेकपा सचिवालय बैठक

अनलाइन नेपालगंज

शुक्रबार, २ जेष्ठ २०७७

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

बैठकमा सरकारले शुक्रबार संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिएका थिए ।