फोटो फिचर

तला थप्दै मधुवन सरकार

अनलाइन नेपालगंज

बुधबार, १५ माघ २०७६

बर्दियाको मधुवन नगरपालिका कार्यालयको भवनमा नयाँ तला थपीएको छ ।

प्रमुख प्रशासकिय अधिकृत गोपालराज तिमिल्सिनाले ३ करोड २१ लाख रुपैयाँ बजेटमा ठेकदार मार्फत काम भइरहेको जनाए ।