मनोरञ्जन

चलचित्र प्रदर्शन अगावै धेरैको ढुक्ढुकी बन्न सफल सुन्दरी नायिका कृष्टिनाको १५ फरक फरक तस्बिर

अनलाइन नेपालगंज

आईतवार, १ भाद्र २०७६

 क्रिष्टिना गुरुङले सन्तोष सेनको ‘प्रेम गीत ३’ बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । मोडलिङमा सानैदेखि रुचि भए पनि उनी यो क्षेत्रमा थिइनन् । अमेरिकामा रहेर उतै अध्ययन गरिरहेकी क्रिष्टिना अहिले भने चर्चामा छिन् ।

उनी चर्चामा हुनुको कारण हो, प्रेम गीत ३ । उनले गरिएको अडिसन मार्फत २७ सय बढी प्रतिष्पर्धी माझ् आफ्नो उत्कृष्ट प्रतिभा पस्केकी थिईन । यो फिल्ममा क्रिष्टिनाले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । यो फिल्मको वर्कशपमा जुटेकी क्रिष्टिना अहिले भने नेपाली फिल्मका दर्शकका लागि चासोको विषय बनेकी छिन् । चैत २८ बाट प्रदर्शनमा आउने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशनको अभिभारा सम्हाल्नेछन् । हेर्नुहोस् तस्बिरः