खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सकियो

अनलाइन नेपालगंज

शुक्रबार, २० असार २०७६

नेपालगंज उपमहानगरपालिका विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७६ बिहीबार सकिएको छ ।

नेपालगंज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा बाँकेको आयोजना र जिल्ला खेलकुद बिकास समिति बाँकेको समन्वय, सहकार्यमा भएको रनिङ्ग शिल्डमा १२ वटा विद्यालयले सहभागी जनाएका थिए । जसमा ५ वटा सरकारी र ७ वटा निजी क्षेत्रका विद्यालयहरु छन । प्रतियोगिता स्थानिय मंगल प्रसाद मा.बी.को खेल मैदानमा भएको हो ।

–बिजयी हुन सफल खेलाडि, विद्यालय र समय हेर्नुहोस ।

-साभार : गुडन्यूज खबर डटकम