समाचार

तमु ल्होसार पर्वका अवसरमा बर्दियाको मधुवनमा सार्वजनिक विदा

अनलाइन नेपालगंज

शनिबार, १४ पुष २०७५

गुरुङ समुदायले मनाउने तमु ल्होसार पर्वका अवसरमा भोली (पौष १५) गते बर्दियाको मधुवन सरकारले सार्वजनिक विदा दिने निर्णाय गरेको छ ।

नगरपालिका कार्यपालिकाको कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत गोपालराज तिमिल्सीना द्धारा हस्ताक्षर गरी जारी गरिएको सुचना अनुसार मधुवन नगरपालिका नगरपालिकाको कार्यालय र मातहतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने भनिएको छ ।

–जारी सुचना यस्तो हेर्नुहोस ।