मनोरञ्जन

झक्कड थापाको पहिलो गीत सार्वजनिक( भिडियो )

अनलाइन नेपालगंज

शनिबार, २० आश्विन २०७५

काठमाडौं ।

पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो ।

थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो नेपाल आइडलको अडिसनबाटै बाहिरिएर पनि झक्कड थापाले निकै चर्चा पाएका थिए ।