मनोरञ्जन

धनकला कुँवारको नयाँ गीत ‘लाम त माया’ सार्वजनिक, यस्तो छ गीतको भिडियो

अनलाइन नेपालगंज

मंगलवार, १६ आश्विन २०७५

काठमाडाैं ।

नेपाली सांगीतिक बजारमा गित संगीत आउने क्रममा शिव 4s मिडियाको प्रस्तुतिमा गायिका धनकला कुँवारको नयाँ गीत ‘लाम त माया’ सार्वजनिक भएको छ । लोमस शर्मा र पछील्लो पटक नेपाली सांगीतिक क्षेत्रमा निकै नै चर्चामा र भविष्यकि दियो मोडल रोजी कुवरको दमदार अभिनय रहेको छ ।

गायिका धनकला कुँवारको सुमधुर आवाजमा रहेको यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । सरोज रावलको निर्देशनमा निर्माण भएको यो म्युजिक भिडियोलाई सम्भु चालिसेले छायांकन गरेका हुन् भने विवेक बिकले भिडियो सम्पादन गरेका हुन् ।