समाचार

भोलिदेखि दशैंकोलागि अग्रिम टिकट बुकिङ खुल्दै

अनलाइन नेपालगंज

सोमबार, ८ आश्विन २०७५

काठमाडौं ।

नेपाल यातायात व्यवसायी महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खोल्ने भएको छ । व्यवसायी महासंघको आज बसेको बैठकले आसोज ९ गतेबाट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि बसेको बैठकाले ५ गतेबाट अग्रिम बुकिङ गर्ने भनि निर्णय गरेको थियो । तर इन्धनको मूल्यवृद्धि भएपछि बुुकिङ खुला गरीएकाउे थिएन । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।