अन्तराष्ट्रिय समाचार

गार्इलार्इ अाराम दिएर दिउँसो कुखुरा र राति भ्यागुतालार्इ काम गर्न लागाउने यी भारतीय (भिडियो)

अनलाइन नेपालगंज

शुक्रबार, २२ भाद्र २०७५

काठमाडाैं ।

बलिउड हस्ति अामिर खान रिल तथा रियल रोलमा नै सबैका अादर्श व्यक्ति हुन् । उनका फिल्म जति रमाइला हुन्छन् त्यो भन्दा बढि जीवन उपयोगी शिक्षाले भरिएका हुन्छन् ।

अामिर फिल्म त खेल्छन् तर उनले सो सत्यमेव जयते पनि चलाउने गर्छन् । जसमा उनले अादर्शवान व्यक्तिलार्इ बोलाउँछन् अनि उनका अनुभव सारालार्इ सुनाउँछन् ।

अामिर खानका कार्यक्रममा अाएका यी व्यक्ति जो अाफैँमा अादर्शवान छन् । तलको भिडियो हेराैँ ।