खेलकुद

यो लिंकमा गएर हेराैँ लाइभ खेल,पाकिस्तानलार्इ दबाब दिँदै नेपाल

अनलाइन नेपालगंज

मंगलवार, १९ भाद्र २०७५

काठमाडाैं ।

काठमाडौँ, १९ भदौ – साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ ।

नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् ।

नेपाल र पाकिस्तानको खेलको लिंक

Nepal playing Against Pakistan

Nepal playing Against Pakistan

Posted by Nepalsports page on Tuesday, September 4, 2018