स्वास्थ्य
थाईराईड छ ? छ भने यि खानाहरु कहिल्यै नखानुहोस।
अनलाइन नेपालगंज
आईतवार, ३० बैशाख २०७५
धेरै मात्रामा फाईबर युक्त खाना खानुहुँदैन ।गोभि ब्रोकाउली पालकमा फाईबर अत्याधिक मात्रामा पाईन्छ यि खानाहरु नखानुहोस।
खाष गरेर आयोडिनको कमि भएका मानिसहरुले ई खानाहरु प्रयोग नगर्नु नै उत्तम हुन्छ।
सोयाबिन ।
सोयायुक्त कुनैपनि खाना नखानुहोस ।
सोया युक्त खानाले थाईराईडको हार्मोसको निमार्ण गर्ने एजाईमको कार्यप्रणलीलाई प्रभाबित गर्दछ।
थाईराईड भएका मानिसहरुले योया युक्त खाना सेबन गर्नु हुँदैन।
एउटा सिर्चको अुनसार महिलाहरु सोयाको अत्याधिक सेबन गर्दछन र यसैको कारणले उनिहरुमा हाईपोथाईराडिज्म बिकसीत हुने सम्भाबना बडि रहेको पाईएको छ ।
खानामा चीनीको मात्रा कम खाने गर्नु पर्छ ।
शराब र कैफिन ।
थाईराईडका समस्या भएकाहरुले शराब र कैफिन युक्त कुनै पनि चिज सेब नगर्नुहोस ।
रेड मिट।
रेड मिट पनि थाईराईडका बिरामीहरुलाई नुक्सान पुर्याउँछ ।