मुख्य खबर

मेयर ममता प्रसाद चौधरीमाथि अज्ञात समूहद्वारा खुकुरी पछि गोली प्रहार

सोमबार, २८ फाल्गुन २०७४

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाले मेयर ममता प्रसाद चौधरीमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहारपछि गोली प्रहार गरिएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।

रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ । मेयर चौधरीको हालको अवस्था चिन्ताजनक रहेको बताईएको छ । थप विवरण आउन बाँकी ।

साभार- न्युज 24