मुख्य खबर

सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी मुकाम

अनलाइन नेपालगंज

बुधबार, ३ माघ २०७४

काठमाडौँ, सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।

प्रदेश नं. १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।