राजनिति
बाँके क्षेत्र नं. १ (क) बाट प्रदेश सभामा नमुना केसी विजयी
अनलाइन नेपालगंज
शनिबार, २३ मंसिर २०७४
बाँके क्षेत्र नं. १ (क) बाट प्रदेश सभामा नमुना केसी विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी शरदचन्द्र बर्मा रहे ।