राजनिति

बाँके क्षेत्र नम्बर २ मा राई बिजयी

अनलाइन नेपालगंज

शनिबार, २३ मंसिर २०७४

प्रतिनिधि सभा सदस्यमा बाँके जिल्ला निर्बाचन क्षेत्र नम्बर २ मा संघिय समाजबाद फोरम नेपालका उम्बेद्बार मोहम्मद इस्तायक राईले २१५२५ मत ल्याई बिजय भएका छन् । उनका प्रतिद्वोंदी नेकपा एमाले का उम्मेदबार पशुपति दयाल मिश्र ले १५६४१ मत ल्याएका थिए