मुख्य खबर

माओवादी केन्द्रले खाता खोल्यो,रुकुम पूर्वमा कमला रोका विजयी

अनलाइन नेपालगंज

शुक्रबार, २२ मंसिर २०७४

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । विजयी भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ ।

उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।