मुख्य खबर

युएइमा रबि लामीछाने पुगेपछि किन भयो हल्ला खल्ला भिडियो सहित

अनलाइन नेपालगंज

बुधबार, २० मंसिर २०७४

सुपरभाइजरले बलात्कार गरि आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।

युएई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् ।बिभिन्न नेपालीहरुको दुख पिडा अनि आक्रोश सुने रवि लामिछानेले । कार्यक्रम सकिएपछि फेसबुक लाइभमा आइ क्षम चाहन्छु भने रविले तर कसलाई ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँबाट हेर्नुहोला :