मुख्य खबर

प्रकाशलाई भेट्न नर्भिक पुगेकी पत्नी विनालाई सम्हाल्न धौं–धौं

अनलाइन नेपालगंज

आईतवार, ३ मंसिर २०७४

काठमाडौं, प्रकाश दाहालको खबरले मर्माहत भएकी पत्नी विना मगर नर्भिक अस्पताल आइपुगेकी छन्। चुनाव प्रचार प्रसारका क्रममा कञ्चनपुरमा रहेकी उनी पतिको निधन भएको खबर पाएपछि आइतबार विहान त्यहाँबाट काठमाडौं फर्किएकी हुन् ।

विना कञ्चनपुर क्षेत्र नम्बर १ बाट कम्युनिष्ट गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार छिन्। कञ्चनपुरबाट बिहान ११ बजे अस्पतालमा आउँदा उनी भावविह्वल अवस्थामा थिइन्।