समाचार

सवारी दुर्घट्नामा परी चार घाइते दुईको अवस्था नाजुक।

अनलाइन नेपालगंज

आईतवार, ३० जेष्ठ २०७३

नेपालगंज देखी धनगढी तर्फ गइरहेको से 1 च 1182 न. को बोलेरो गाडी दिउस 4:30 बजे चिसापानीमा दुर्घट्ना हुदा गाडी सवार चारजना घाईते भएका छन्। received_1108334832561190जस मध्य दुई जनाको अवस्था नाजुक रहेको छ।घाइते हरुको उपचार कोहलपुर मेडीकल कलेजमा चली रहेको छ । चारै जना घाइतेको पहीचान खुल्न सकेको छैन।