समाचार

कर छलीको आरोपमा देशै भरी Ncell बिरूद्ध कारवाही।

अनलाइन नेपालगंज

शनिबार, २९ जेष्ठ २०७३

किनबेचका क्रममा राज्यलाई तिर्नुपर्ने अर्बौं कर नतिरेकाले एनसेलमाथि आक्रमण गर्नुपरेको जानकारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दिएको छ ।20160611153429 राज्यलाई कर तिर्न अटेर गरेपछि एनसेलका देशभरका टावर र कार्यालयहरुमा शनिबारआक्रमण गरिएकोछ।छतीको विवरण बेलुकासम्म आइपुग्ने बताइएको छ ।