स्वास्थ्य

झाडापखालाले खुर्पा एसएलसी केन्द्रका बिद्याथीहरु बिरामी

अनलाइन नेपालगंज

बिहीबार, २५ चैत्र २०७२

जाजरकोटमा फेरी झडापखालाको संकेत देखा परेको छ । ढिमे गाबिस ५ खुर्पामा झाडापखालाका कारणल एसएलसी दिने बिद्यार्थी हरु बिरामी परेको लक्ष्मी उच्च माबीका प्रअ दिनेश कुमार सिंहले जानकारी दिनु भएको छ ।

jkttt44

बिरामीहरुमा ज्वरो आउने खोकी लाग्ने बान्ता हुने पखाला लाग्ने प्रकारका लक्षणहरु देखा परेको बताउनु हुन्छ । ढिमे स्वास्थ्य चौकी की अनमी निर्मला थापा मल्ल । जिल्ला अस्पतालबाट आउनुपर्ने औषधी आइनपुगेका कारण उपचारमा अप्ठेरो परेको निर्मलाले बताउनु भयो ।

jktt55

समयमै उपचारको प्रक्रियाले कण्टोल भएको बताउनु भएको छ । झाडापखालालाइ महामारीका रुपमा फैलन नदिन उपचारको पक्रीया मिलाय सकेको  निर्मला मल्लले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यलय जाजरकोटका महामारीप्रमुख कृष्ण कहादुर खत्रीले अबस्था हेरेर थप औषधी तथा स्वास्थ्य कर्मी परीचालन गरीसकेको बताउनु भएको छ ।

j2jkt22

उहाले भन्नु भयो अबस्था बुझीरहेका छौँ सुधारनआए तत्काल जिल्लाबाट थप जनशक्ती परीचालन गरेकाछौँ । याे बर्ष पनि जाजरकोटको दशेरा ,जक्तीपुर लगाएतका ठाँउमा झाडापखाला ले प्रभाबित बनाइ सकेको छ । गएकको बर्ष जएसएलसी परीक्ष केन्द्र टालेगाँउ बाट फैलीएको स्वयमफलु ले माहामारीको रुप लिएको थियो । जाजरकोटमै २०६६ सालमा फैलीएको झाडापखालाले माहामारीको रुप लिदाँ दुइ सय जनको ज्यान गएको थियो ।

jkt1