भिडियो

केहि नबोली के भयो त !! भिडियो मै हेर्नुहोस

अनलाइन नेपालगंज

बिहीबार, २१ आश्विन २०७२

चाडवाड नजिकिंदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा विभिन्न नयाँ नयाँ गीत सङ्गीतहरुको सार्वजानिक हुने क्रम बढिरहेको छ |
यसैबीच भर्खरै मात्र गायक शेखर च्यान लामाको स्वरमा रहेको गजल गीत केहि नबोलीको म्युजिक भिडियो सार्वजानिक भएको छ |
अहिलेको निकै चर्चित र ब्यस्त मोडेल बिनोद न्यौपाने र एलिशा राइ द्वारा अभिनित यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका छन् |

12092248_1043494565675008_738629516_n
साहस शाक्यको शब्द संगीत तथा संगीत संयोजनमा तैयार पारेको यस गीतको म्युजिक भिडियोमा फोटोपत्रकार नबिन गुरुङको निर्देशन तथा छायांकन शैली निकै नै उत्कृष्ट देखिएको छ भने मोडल द्वय बिनोद र एलिशा राइको अभिनय पनि निकै प्रशंसनीय देख्न सकिन्छ |
नेपाली म्युजिक भिडियोमा एक समय एकछत्र राज गरेका म्युजिक भिडियो निर्माता तथा सम्पादक मोक्ष प्रोडक्सनका निर्देशक प्रविन श्रेष्टले यस म्युजिक भिडियोलाई सम्पादन गरेका छन् |
म्युजिक भिडियो छोटो अनि मिठो छ , भिडियो हेर्दा हेर्दै सकिएको पत्तै पत्तै पाइदैन भन्दै म्युजिक भिडियो असाधयै उत्कृष्ट बनेको सम्पादक प्रविन श्रेष्टले बताए |

https://www.youtube.com/watch?v=y7rfkvoooP0&feature=youtu.be