लेख रचना

सरकार

अनलाइन नेपालगंज

बुधबार, २० आश्विन २०७२

देश दुखेकाे बेला सरकार निदायाे भुसुक्क।

स्वभिमान झुकेको बेला सरकार निदायाे भुसुक्क।

कहिले देश भित्रैबाट कहिले सिमाबाट,

भारत भुकेकाे बेला सरकार निदायाे भुसुक्क।।

 

 

युवराज सापकोटा

गैंडाकोट -१३, नवलपरासी

yubarajsapkota@gmail.com