समाचार

चारमध्ये मोर्चाका २ माग पूरा

अनलाइन नेपालगंज

शनिबार, १६ आश्विन २०७२

काठमाडौ १६ असोज- मन्त्रिपरिषद् बैठकले मधेसी मोचौका चारमध्ये २ माग सम्बोधन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

मोर्चाले चाहि सबभन्दा मूख्य माग सीमाकंन हेरफेरबारे आफ्नो सरोकार पूरा नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

madeshi dal

मधेसी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग गरेको थियो । सरकारले त्यसलाई पूरा गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले अपेक्षा गरेको अन्तरिम संविधानको अधिकार पुनस्थापित भएको छ ।