समाचार

केपी ओलीले भारतीय मिडियासँग भने नेपाल सानो भए पनि सार्वभौम सानो नहुने

अनलाइन नेपालगंज

शनिबार, १६ आश्विन २०७२

एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय मिडियासँग एनआईसँग कुराकानी गर्दै नेपाल सानो भए पनि सार्वभौम सानो हुन नसक्ने बताएका छन्।

KP-Oli

रक्सौलमा अनि  दशगजाको नोम्यान्सल्यान्डमा एकडेढ सय मान्छे प्रदर्शन गर्छन्, खाना खान भारतभिर जान्छन्। तर काँकरभिट्टा नाका बन्द हुन्छ। म कुनै आरोप लगाउदिन, यो जादुमइ कुरा तपाइँ आफै बुझनुहोस । उता नेपालगञ्जमा केही भएको छैन। वीरगञ्जमा मान्छेहरु प्रदर्शनमा बस्छन्। काँकरभिट्टा र रुपेडियाका ट्याङ्कर र ट्रक रोकिन्छ। सत्य यही हो।