समाचार

भारतलाई अर्को झड्का, सुरक्षा परिषद सदस्य बन्न चीन र रुसले साथ नदिने

अनलाइन नेपालगंज

आईतवार, १० आश्विन २०७२

संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको पछिल्लो हर्कतका कारण लाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।

Narendra-Modi

छिमेकी मुलुक चिनले भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।