फिचर

संविधान सभा बाहिर जे देखीयो (तस्बीर : सुमधुर बराल)

अनलाइन नेपालगंज

आईतवार, ३ आश्विन २०७२

राष्ट्रपति रामवरण यादवद्वारा ‘नेपालको संविधान–२०७२’ जारी भएको घोषणा गरेका छन् । संविधानसभा भवनमा आइतबार (आज) साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गरेका हुन् । घोषणासँगै ‘नेपालको संविधान–२०७२’ लागू भएको छ । यससँगै अन्तरिम संविधान–२०६३ खारेज भएको छ । संविधान जारी भएसँगै विभिन्न स्थानमा दीपावली भइइरहेको छ । साथै, आइतबारबाटै संविधानसभा संसद्मा रुपान्तरण भएको छ ।

 

12043081_10152961132202030_3501019577940639938_n

12039642_10152961150337030_6759449824139243413_n

12036659_10152961151402030_4950528872762116940_n