खेलकुद

म्यानेचेष्टर युनाइटेडका लुक श घाइते

अनलाइन नेपालगंज

बुधबार, ३० भाद्र २०७२

एजेन्सी । मंगलराति भएको खेलमा म्यानेचेष्टर युनाइटेडका ब्याक डिफेन्डर लुक श को खुट्टा २ ठाउँमा भाच्चिएको छ ।

luke saw

च्याम्यिन्स लिग अन्तर्गत पिएसभी इन्डहोभन का हेक्टर मोनेरोले खराब ट्याकल गरेका थिए । घाइते भएर मैदानमा ढलेका श को १० मिनेटसम्म मैदानमै उपचार भएको थियो । खेल मैदानमै अक्सिजन दिनुपरेका श युनाइटेडका महत्वपुर्ण खेलाडी थिए ।

2C5A162700000578-3235800-Manchester_United_defender_Luke_Shaw_holds_his_leg_after_sufferi-m-48_1442347227257

प्रतिस्पधात्मक खेलमा युनाईटेडले मेम्फिसको गोलबाट अग्रता लिएपनि पिसभिसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो ।

luke saw