मनोरञ्जन

‘कबड्डी कबड्डी’को फस्ट लुक र टिजर रिलिज

अनलाइन नेपालगंज

सोमबार, १४ भाद्र २०७२

सिनेमा ‘कबड्डी कबड्डी’को अफिसियल टिजर र फस्टलुक पोस्टर रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मको रिलिज यही वर्ष भित्र हुने वितरण कम्पनी पपर्कनले जनाएको छ ।

‘कबड्डी’ले राष्ट्रिय पुरस्कार र क्रिटिक्स अवार्डमा उत्कृष्ट फिल्म अवार्ड र पटकथाको अवार्ड पाएको थियो भने दयाहाङ राईले यसै फिल्मबाट क्रिटिक्स अवार्ड पाएका थिए ।

kabaddi-kabaddi

‘कबड्डी कबड्डी’मा पनि दयाहाङ राई र निस्मा गुरुङ मुख्य भूमिकामा छन् । यसमा सौगात मल्ल पनि देखिने छन् भने अघिल्लो फिल्मका निश्चल बस्नेत यसमा छैनन् ।

हेर्नूस टिजर :