अन्तराष्ट्रिय समाचार

आईएसद्धारा प्राचीन मन्दिरमा आक्रमण

अनलाइन नेपालगंज

सोमबार, १४ भाद्र २०७२

कट्टरपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले सिरियाको पल्माइरास्थित अर्को प्राचीन मन्दिरमा आक्रमण गरेका छन । आक्रमणबाट मन्दिरको ठूलो भागमा क्षति पुगेको स्थानियवासीले बताएका छन् ।

mideast-syria-isis-destroys-palmyras-baalshamin-temple-aug-25-2015

गतसाता आक्रमण गरिएको मन्दिर जस्तै उक्त मन्दिर पनि युनेस्कोको विश्व सम्पदा सूचीमा समेटिएको थियो । बम आक्रमणपछि पल्माइराको बेल मन्दिरमा के कति क्षति पुग्यो भन्ने प्रष्ट भइनसकेको वीवीसीले जनाएको छ ।