खेलकुद

च्याम्पियन नेपाल

अनलाइन नेपालगंज

आईतवार, १३ भाद्र २०७२

आयोजक नेपालले पहिलो साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ। उपाधिको दाबेदार मानिएको भारतलाई ट्राइ ब्रेकरमा ५-४ ले हराउँदै नेपालले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा गरिएको हो। भारतीय खेलाडी मोनुद्दिनको पेनाल्टी प्रहार बाहिरिएपछि नेपालले खेल जितेको हो।

34
IMG_7224
IMG_7248
तस्बीर : सेतोपाटि
भिडियो