भिडियो

कुरा काट्ने काटिरहन्छन् भन्दै ज्योतीले लाईन छोटो सारी

अनलाइन नेपालगंज

बुधबार, ९ भाद्र २०७२

‘ढाडे बिरालो’ गीतमा उतेजक नृत्य गरेर विवाद मा तानिएकी लोक गायिका ज्योती मगर नया गीत ‘छोटो सारी’ मार्फत आएकी छन् |
आफ्नै शब्द तथा लयमा  उक्त गीतमा छोटो सारी लगाएर कम्मर मर्काएकी छिन् |