मनोरञ्जन

दीपिका कट्रिना र रणवीर एकैसाथ पार्टीमा

अनलाइन नेपालगंज

बिहीबार, २८ श्रावण २०७२

दीपिका पादुकोण र कटि्रना कैफ हालै एउटा पार्टीमा सँगै देखिए । रणवीर कपुरकी पूर्वप्रेमिका र हालकी प्रेमिकाको जम्काभेट एउटा संयोगले भएको थियो । तमाशा फिल्मको सुटिङ सकिएको अवसरमा मुम्बइमा आयोजित पार्टीमा दुवै आमनेसामने भएका…