लेख रचना
कविता–फर्काऔँ नेपालको लिपुलेक
अनलाइन नेपालगंज
बुधबार, २७ श्रावण २०७२राकेश कार्की
सुटुक्क दुई विशाल छिमेकीले
खोसेछ हाम्रो लिपुलेक प्यारो
खै त नेपाल सरकार किन ट्वाँ
लौरो अलि बलियो टेक्नु दह्रो ।
नेपालको महत्वपूर्ण अङ्ग
नेपालीको रगतको रङ्ग
फर्काऔँ आफ्नो भूभाग है
हिमाल-पहाड-तराई जाग है ।