अन्तराष्ट्रिय समाचार
लादेशमा अर्का एक ब्लगरको हत्या
अनलाइन नेपालगंज
आईतवार, २४ श्रावण २०७२२२ साउन, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा एक ब्लगरको हत्या भएको छ । पछिल्लो कही महिनामा बंगलादेशमा चार ब्लगरको हत्या भइसकेको छ ।
बंगलादेश प्रहरीका अनुसार ब्लयर निलोय चटर्जीको हत्या भएको हो । उनको शव आफ्नै घरमा भेटिएको थियो ।
फेसबुक र आफ्नो ब्लगमा धर्मनिरपेक्ष लेखका लागि चरिचित उनले आफ्नो लेखमार्फत इस्लामी परम्परामाथि प्रश्न उठाउँदै आएका थिए ।