समाचार

अमर सहिद दशरथ चन्द सहित सुदुरपश्चिममा जन्मिएका बिभुतीहरुको अत्तरिया चोकमा शालिक राखिने

धनगडी / गोदावरी नगरपालिकाको अत्तरिया चोकमा सुदुरपश्चिममा जन्मिएका बिभिन्न कालखण्डका बिभुतीहरु भिमदत्त पन्त,पहलमान सिङ स्वाँर, दशरथ चन्द , जयपृथ्वी बहादुर सिंहको पूर्ण कदको शालिक राखिको…

स्याङ्जामा थप १० जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

स्याङजा/ स्याङ्जामा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै स्याङजामा संक्रमित हुनेको संख्या २३ पुगेको छ। स्याङ्जाको वालिङ नगरपालिका घर भएका पालिका कै…

बाँके दुर्घटना : घर नपुग्दै गुम्यो परिवार

दाङ, बाँके / दाङको शान्तिनगर गाउँपालिका–३, पातेटाकुराका ३२ वर्षीय पूर्णबहादुर पुन आइतबार परिवारसहित घर फर्किंदै थिए । भारतको चण्डीगढबाट लामो संघर्षपछि सीमा क्षेत्रको भारतीय बजार…

कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी,मतदाता आइसोलेशन भनि गोठमा

सुर्खेत / विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको…

राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै

काठमाडौं / कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेको सरकारले भेन्टिलेटर पनि निक साइमन्स् नामक एनजिओबाट अनुदानमा ल्याएको छ । तर, यही वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको…

बाँकेमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङ / बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको…

संविधान संशोधनमा कांग्रेसको साथ: समाजवादी पक्षमा, राजपा विपक्षमा

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ। कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ।…

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप पीडित पक्षले लगाएको छ । भेरी…

उपचार नहुँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण

सुर्खेत/दैलेख - कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र…

डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

काठमाडौँ / डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति…