प्रवास

विश्वव्यापी तापमान वृद्धिका भौतिक र आर्थिक असर : बाढी, आँधीहुरी, भीषण डढेलो

विश्वव्यापी तापमान वृद्धिका भौतिक र आर्थिक असरहरू तीव्र गतिमा बढिरहेको संयुक्त राष्ट्रसङ्घको मौसम सम्बन्धी निकाय डब्ल्यूएमओले बताएको छ । उसका अनुसार अहिलेसम्मकै उच्च तहमा पुगेको…

सन् २०१९ को अर्बपति सूचिमा अमेरिकाकी काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति 

अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बन्नुभएको छ । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा पर्नुभएकी २१ वर्षीया…

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आशंकामा पक्राउ परेका ब्यक्तिहरुको ७ दिने म्याद थप

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आशंकामा पक्राउ परेका ब्यक्तिहरुको ७ दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ । जिल्ला प्रहरी…

गोली लागेर सुडानमा शान्ति सैनिक घाइते

काठमाडौँ, १ असोज (रासस) ः संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली…

मलेसियामा नेपालीको मृत्यु

बैतडी,२९ भदौ – सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा…

चेक रिपब्लिकमा नेपालीहरूबीच झगडा, एक जनाको मृत्यु, यस्तो छ झगडाको कारण

काठमाडौं, २६ भदौ , चेक रिपब्लिकमा नेपालीहरूबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हत्यामा संलग्न रहेको अभियोगमा…

विप्लपद्धारा आन्दोलनको घोषणा , २९ गते नेपाल बन्द गर्ने

दीपक शर्मा विप्लप नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टिले आफना प्रवत्ता तथा स्थायी समिति सदस्य खडकबहादुर विश्वकर्मा लाई वर्तमान सरकारले पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको…

जनसम्पर्क समिती नर्वेद्वारा भलिवल प्रतियोगिता सम्पन्न

नर्वे।  नर्वेको ओस्लोको सङ्स्भानमा नेपाली जनसम्पर्क समिती नर्वेद्वारा आयोजित तेस्रो भलिवल प्रतियोगिता तथा ग्रील पार्टी सफलताका साथ सम्पन्न भएको छ। तेस्रो भलिवल प्रतियोगितामा पुरुषतर्फ नेपोस रेड…

प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

काठमाडाैं।  म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गर्नुभएको छ । दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका दलबहादुर…

छोरालाई मृत्युदण्ड दिन लागेकामा चौधरी दम्पती विह्वल

‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने…